गजल
आफनै मुटु भत्काइ पराइ मनका धून छान्नेलाई
आफ्नो मान्छे भनु कसरी बिरानो हुन जान्नेलाई (more…)
April 28, 2008
December 19, 2007
September 25, 2007
गजल
-हरि नेपाली बिवश
मेची देखि काली सबै मित बनाउ है साथी
डाँफे मुनाल सँगै नाच्ने गीत बनाउ है साथी (more…)
July 28, 2007
गजल
-साजन राई उपेक्षित
कोरी दियौ घाउहरु छाम्न मन लाग्यो।
एकान्तमा नशा माझ रम्न मन लाग्यो। (more…)
July 4, 2007
गजल [4th july,2007]
-इन्द्रजित लावती
छोडी मलाई नजाउ है म त एक्लै हुन्छु प्यारी
तिम्ले छोडी गयौ भने धुरुधुरु रुन्छु प्यारी (more…)