मुक्तक
                               -साजन राई“उपेक्षित,,

हिड्दा-हिड्दै बाटो बिराएछु मैले
यादसँगै आँशु गिराएछु मैले।
तड्पी-तड्पी यहाँ एक्लै बाँच्नु पर्दा
अञ्जानैमा मुटु चिराएछु मैले।

संखुवा-सभा दिदिङ-१ बर्देउ