गीत
-विवश यात्री
तिमीले मुटुमा आ“सी लगायौं
मायाको भारी बोक्ने नाम्लो चुडायौं
टाढा टाढा धेरै टाढा पुग्ने हाम्रो लक्ष्य थियो
आधी बाटो नपुग्दैमा मन त्रि्रो बदलियो
बीचै ज“घार पारी मेरो मन जलायौं (more…)
गीत
December 19, 2007
October 7, 2007
जहाँ गयो ठेस लाग्छ (गीत)
-बिमल गिरी
जहाँ गयो ठेस लाग्छ हेर्छु क्षितिज पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु आँखा भरी। (more…)
October 2, 2007
गीत
-अम्बिका गिरी
बिर्सिएकै बेस होला दुखियाका साथहरु
भयो अब नदेउ धेरै जीन्दगीमा घातहरु (more…)
September 15, 2007
गीत
-‘बेखर्ची’ ज्ञानेन्द्र कोईराला
परदेशीको बाटो हेरी नबस है मैना
निलो आकाश सारा धर्ति
तिम्ले संसार देख्छौ कति
सक्छौ भने पंखा खोली उड्दै जाऊ मैना (more…)
September 15, 2007
गीत (तीजको लयमा)
-अस्मिता
एउटा गीत गाउँदैछु म तीजको लयमा।
बिदेश आउने नेपालीको सुन्नुस् बयान।
साना साना बालबच्चा रुदै होलान् घरमा
नेपाली हौं भन्न पनि लाग्छ मलाई सरम। (more…)