लेख/मुख्य


परिहासको सूत्र-मंगल-धुन प्रकाशित

युवा गजलकार परिहास सुब्बाको गजल कृति सूत्र-मंगल-धुन प्रकाशित भएको छ । कुम्मायक कुस्सायक क्लब यासोक पाँचथरको प्रकाशन रहेको उक्त पुस्तकको ब्यावस्थापकमा दिला मुक्साम याक्थङबा र देबेन्द्र लाओती रहेका छन। (more…)

 कतारमा १४२ औं मोती जन्म जयन्ती , कार्यक्रममा डा घनश्याम परिश्रमीdsc01670.jpg      

            दोहा / कतारमा कार्यरत साहित्यनुरागीहरु द्धारा ७ सेप्टेम्बर का दिन १४२ औं मोती जन्मजयन्ती अन्तराष्ट्रिय साहित्य समाज कतार च्याप्टर को आयोजनामा मनाईएको छ। सोही अबसर पारेर गजल प्रतियोगीता पनि सम्पन्न भएको थियो । (more…)

रोएको छ, प्रवासी मन
                               - हिरण्य जोशी

                ‘जुत्ताले कहाँ घोच्छ, लगाउनेलाई मात्र थाहा हुन्छ\’ भनेझैं विदेशिनुको पीडा प्रवासिएका नेपालीले जति राम्ररी आत्मानुभूति गर्न सक्छन्, त्यति अरूले नबुझ्न सक्छन् । किन प्रवासिनुपर्‍यो ? प्रवासमा के कस्ता समस्या सामना गर्नु परिरहेछ ? समाधानका लागि सरकारले के कस्ता काम गर्न सक्छ ? उनीहरूको हित हुने कस्ता योजना सरकारले ल्याउनु आवश्यक छ ? यस्ता अनेकन प्रश्नको जवाफ प्रवासिएका नेपालीले भन्दा राम्रो अरूले दिन नसक्लान् । (more…)

        अर्पण तमाङ्ग र वहाँको सृजना                                                                 

                                                           -प्रस्तुती: मञ्जिल दिप आङ्गदेम्बे        

                         बुबा चन्द्र बहादुर तामाङ्  आमा फूलमायाँ तामाङ् को कोखबाट अन्तिम सन्तानको रुपमा मिति - २०३४ पौष् १४ गते कवि  अर्पण तामाङ् ( योञ्जन) ले यस धर्तीमा पहिलो आखाँ खोलेका थिए,बिहानीको कठाङग्रिने जाडो सँगै झापा जिल्लाको तोपगाछी मा जन्मिनु भएका कवि - योञ्जन आफ्नो वाल्यकाल झापा जिल्लामा बिताएर (more…)

 ishwor-chamling.jpg 
नामः र् इश्वर चाम्लीङ्ग
जन्मः १६ भाद्र २०३३
जन्मस्थानः विजयखर्क ८, खोटाङ्ग (more…)

Next Page »