December 19, 2007
गजल
-राकेश कार्की, लस् एन्जेलस्
नेताज्यूको कस्तो ढाट्ने बानी
सत्तामा पुग्न जेपनि आट्ने बानी (more…)
December 19, 2007
गजल
-राकेश कार्की, लस् एन्जेलस्
नेताज्यूको कस्तो ढाट्ने बानी
सत्तामा पुग्न जेपनि आट्ने बानी (more…)
December 19, 2007
ऑठनेपाली पहाडहरु
- मकुम राई, खोटाङ
पहाड हुनुको अर्थ अग्लाई, ऊचाई
आकाशे चुनौतीलाई क्षितिज दिनु हो
विश्वोमा एक सगरमथा
शान,मान,गौरव अनि परिचय दिनु हो (more…)
December 19, 2007
गीत
-विवश यात्री
तिमीले मुटुमा आ“सी लगायौं
मायाको भारी बोक्ने नाम्लो चुडायौं
टाढा टाढा धेरै टाढा पुग्ने हाम्रो लक्ष्य थियो
आधी बाटो नपुग्दैमा मन त्रि्रो बदलियो
बीचै ज“घार पारी मेरो मन जलायौं (more…)
December 19, 2007
खै त न्याय ?
- ठाकुर मान लामा
खै अब त
न्याय खोज्न पनि जाने कहाँ
देख्दिन कतै पनि न्याय यहाँ वहाँ
न्यायको त नामोनिशान गरीसकेछन् स्वाहाँ
किनभने दुनियाले त (more…)
October 7, 2007
जहाँ गयो ठेस लाग्छ (गीत)
-बिमल गिरी
जहाँ गयो ठेस लाग्छ हेर्छु क्षितिज पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु आँखा भरी। (more…)