April 2008


परिहासको सूत्र-मंगल-धुन प्रकाशित

युवा गजलकार परिहास सुब्बाको गजल कृति सूत्र-मंगल-धुन प्रकाशित भएको छ । कुम्मायक कुस्सायक क्लब यासोक पाँचथरको प्रकाशन रहेको उक्त पुस्तकको ब्यावस्थापकमा दिला मुक्साम याक्थङबा र देबेन्द्र लाओती रहेका छन। (more…)

गजल

आफनै मुटु भत्काइ पराइ मनका धून छान्नेलाई
आफ्नो मान्छे भनु कसरी बिरानो हुन जान्नेलाई (more…)