December 19, 2007
गीत
-विवश यात्री
तिमीले मुटुमा आ“सी लगायौं
मायाको भारी बोक्ने नाम्लो चुडायौं
टाढा टाढा धेरै टाढा पुग्ने हाम्रो लक्ष्य थियो
आधी बाटो नपुग्दैमा मन त्रि्रो बदलियो
बीचै ज“घार पारी मेरो मन जलायौं
तिमीले मुटुमा …………………….
जुनी जुनी सयौ जुनी स“गै काट्ने कसम थियो
एकै जुनी नफेरिदै भाग्यले नै धोका दियो
खोटो रै छ त्रि्रो माया जुनी भरि रुवायौं
तिमीले मुटुमा …………………….
पलपल हरेक पल साथ दिने वाचा थियो
एकै पलमै छुटी जाने कुन्नी कस्तो नाता थियो
च्या“खे दाउमा राख्या रै’छौ हार मलाई चखायौ
तिमीले मुटुमा आ“सी लगायौं
sanchupremi
nuwakot
sanchupremi@yahoo.com