July 4, 2007
नामः र् इश्वर चाम्लीङ्ग
जन्मः १६ भाद्र २०३३
जन्मस्थानः विजयखर्क ८, खोटाङ्ग
अध्ययनः प्रमाण पत्र तह
सम्लग्नताः
प्रवासी वेदनाका आवाजहरु, वेलायत एवं ब्रुनाइ, -पर्ूव सम्पादक, हाल संरक्षक सदस्य)
प्रवासी नेपाली साहित्य समाज, वेलायत -संस्थापक सदस्य, हाल सचीव)
आदिवासी गीतकार समाज, काठमाण्डौ -आजीवन सदस्य)
प्रकाशित कृतीः “स्पन्दन” भाग १, गीति एलबम
प्रकाशन्मुख कृतीः “स्पन्दन” गीत संग्रह,
“मेरो गीत र म” संस्मरण संग्रह
भ्रमणः
वेलायत, अमेरिका, बेलिज, दुवइ, अफगानिस्तान, मलेसिया, ब्रुनाई, सिंगापुर, थाइल्याण्ड, र भारत ।
रुचीः
गीत संगीत, पुस्तकहरु प्ाढ्ने र समाज सेवा गर्ने ।
पेशाः
वेलायती -गोर्खा) सेना
सर्म्पर्क-
27 Craufurd Green
Folkestone
CT20 3LS
UK
———————————————————
मेरो गाँउ
-इश्वर चाम्लीङ्ग
जूनले पनि सोध्यो मलाई बतासले सोध्यो मलाई
ए परदेशी
यतिन्जेल कहाँ थियौ किन माया मारयौ यो गाँउलाई
साथी भाई सँगि सबै गाँउ ५ा८ेर भागिसके५न्
दिनहुँ नै गोली चल्ने संयौ गाँउले मारिए५न्
कुलले पनि भुल्यो की मलाई फूलले पनि सोध्यो मलाई
ए परदेशी
यतिन्जेल कहाँ थियौ किन माया मारयौ यो गाँउलाई
आमा दिदी बहिनी मात्रै करैले यहाँ बस्दा रहे५न्
५ाती भित्र पिरै पिर पालेर दिन का६्दा रहे५न्
गाँउ पुग्दा दुख्यो मलाई गाँउले सबले सोधे मलाई
ए परदेशी
यतिन्जेल कहाँ थियौ किन माया मारयौ यो गाँउलाई
February 6, 2008 at 5:43 pm
पुग्नु धेरै छ, बुझ्नु बाँकि छ | भाइ ! साहित्य खाली कोरा भाबुकता, हुटहुटी र पागलपनको उपज मात्र होइन , आज एक्काईसौ शब्दादिको यो उतरार्धमा देवकोटा पनि निरर्थक साबित हुन बेर छैन |