May 25, 2007
सिक्किम, नेपाली भाषा साहित्य र टिस्टारङ्गित[26th May, 2007]
सासिसस /सिक्किम
भारतमै पहिलो नेपाली साहित्यिक वेभसाइट टिस्टारङ्गीत डटकम (www.tistarangit.com) को आइतबारको दिन प्रेस क्लबमा आयोजित एउटा कार्यक्रममा राज्यका वन मन्त्री एसबी सुवेदीले लोकार्पण गरे। साहित्य सिर्जना सहकारी समिति (सासिसस)-ले शुरु गरेको सो वेबसाइटबारे मन्तव्य व्यक्त गर्दै मुख्य अतिथिका रूपमा मन्त्री सुवेदीले भने,-साहित्यकार नभए पनि साधारण साहित्यअनुरागीको दृष्टिकोणले सासिससको यो पहल उदाहरणीय रहेको भन्नसकिन्छ। वेबसाइटले भाषा प्रतिको रूचिलाई बढ़ाउनको साथै यहाँका साहित्यिक महारथीहरूका सिर्जनालाई विश्व बजारमा पुयाउने एउटा मञ्च तयार भएको छ। यस्ता ज्ञानको नदी टिस्टा-रङ्गीत अविरल प्रवाहझैं लगातार बगिरहोस् भन्ने कामनासहित आभार व्यक्त गरे। .कार्यक्रमका सभाध्यक्ष एवं सहकारी बोर्डका प्रिन्सिपल रेजिष्ट्रार डीएन तिवारीले सासिसस प्रस्तावित सहकारिता समिति भए पनि यति छोटो अवधिमा वेबसाइट शुरु गनुर् आफैमा प्रशंसनीय कार्य हो भनी बताए। पञ्जीकरणको मापदण्ड अनुरूप 10 जना सदस्य-सदस्या हुनुपर्ने बताउँदै सासिससमा 21 जना सदस्य-सदस्या भएकाले पञ्जीकरणका लागि मापदण्ड पूरा गरेको बताए। सो सहकारिता समितिलाई चाँड़ै पञ्जीकरण गर्ने सुझाउ दिँदै भविष्यमा सहकारी बोर्डको तर्फबाट आवश्यक सहायता उपलब्ध प्रदान गर्ने आश्वासन दिए। सहकारिता समितिका अध्यक्ष पारसमणि दङ्गालले भने, साहित्यलाई व्यवसायीकरण गर्ने उद्देश्यले वेबसाइट शुरु गरिएको छ। ताकि भारतीय नेपाली साहित्यलाई विश्व बजार पुर्याउनेछांै। यसका साथै लेख, रचना, कविता, निबन्ध आदि वेबसाइटमा समावेश गरेको बताउँदै सो सहकारिता समितिलाई परियोजनागत रूपमा अघि बढ़ाउने बताए। वेबसाइट नेपाली तथा अङ्ग्रेजी संस्करणमा साहित्यिक सामाग्रीसँगै सिक्किमको समाचार पनि वेबसाइटमा उपलब्ध गरिएको जानकारी दिए।.
भविष्यमा अन्तरक्रियात्मक कार्यक्रम आयोजन गर्ने तथा वेबसाइट लगानी गर्ने आह्वान गर्दै श्रमजीवीदेखि स्वामित्वधारीहरूबीच समान रूप अधिकारका साथ आ-आफ्नो दायित्व निर्वहन गर्नुपर्ने बताए।.
कार्यक्रमको सञ्चालन रूद्र पाैड्यालले गरे भने धन्यवाद ज्ञापन प्रवीण राई जुमेलीले गरेका थिए। कार्यक्रममा टिस्टा-रङ्गीत वेबसाइट आमन्त्रित अतिथिहरूलाई देखाइयो। यस अवसरमा प्रवीण खालिङ, अर्जुन यावा, सुश्री युनिस राई र दिवस पेघाले कविता वाचन गरे।
July 6, 2007 at 3:33 pm
Sikkimeli Srasta sathiharulai dherai dherai suvkamana chha Tistarangit lai sakeko sahayog gardai utarutar pagatiko kamane gardachhau…
July 6, 2007 at 6:04 pm
Dear sir/Madame
Always visit
http://www.tistarangit.com
First online literary magazine of Sikkim,India.
• News of sikkim
• Poems
• Short Stories
• Essay
• Book Review
• Interviews
• Personalities
• Telephone Directory
• Photo Gallery
• Members
• History of Nepali Literature of Sikkim
• Nepali Magazine of Sikkim
• Organization
• And Many More
Thanks for visit
Parasmani Shama, editor
http://www.tistarangit.com
भारतीय नेपाली साहित्यमा नयाँ इतिहास सिर्जना गर्दै सिक्किमको नव गठित साहित्य सिर्जना सहकारी समितिद्वारा सञ्चालन गरिने सिक्किमको पहिलो साहित्यिक अनलाइन पत्रिका टिस्टारङ्गीत हेर्नुहोस्, प्रतिक्रिया दिनुहोस्।
• सिक्किमको समाचार
• कविता
• कथा
• लेख-निबन्ध
• जीवनी-व्यक्तित्व
• अन्तरवार्ता
• समालोचना
• सम्पादकीय
• पुस्तक निरुपण
• पुरस्कार
• सिक्किममा नेपाली साहित्य
• साहित्यिक संघ-संस्था
• पत्र-पत्रिका
• टेलिफोन डाइरेक्ट्री
• फोटो ग्यालेरी
भ्रमणका लागि धन्यवाद
विनित
पारसमणि शम, सम्पादक
तथा
अध्यक्ष, सिक्किम साहित्य सिर्जना समिति
गान्तोक, सिक्किम, भारत
July 6, 2007 at 6:05 pm
Dear sir/Madame
Always visit
http://www.tistarangit.com
First online literary magazine of Sikkim,India.
• News of sikkim
• Poems
• Short Stories
• Essay
• Book Review
• Interviews
• Personalities
• Telephone Directory
• Photo Gallery
• Members
• History of Nepali Literature of Sikkim
• Nepali Magazine of Sikkim
• Organization
• And Many More
Thanks for visit
Parasmani Shama, editor
http://www.tistarangit.com
August 21, 2007 at 2:40 pm
Digital Glamour Modeling
hey great stuff
January 3, 2008 at 10:38 am
Hello
sir dis is sachin kejriwal
frm Siliguri
May 15, 2008 at 8:44 am
Very glad to visit the site. Keep it up.