शुभकामना
-कमल पाठक [2nd Mar,2007]
तिम्रो कल्पनमा बित्छन दिन अनि रात हरु
नटुटोस् है कहिले पनि तिम्रो मेरो साथ हरु
बसन्त भै मेरो सानु तिमी सधैं हासी राख्नु
केवल मेरै भै सधैं भरि बचेँए राख्नु
फुलोस् फलोस् तिम्रो इच्छा मेरै प्रतिक्षामा
तिम्रो दुखी प्रेमी बाट यही छ मेरो शुभकामना
- दोहा कतार
June 18, 2007 at 12:42 pm
paradisa lagi voti marami ka chh