-बिमर्श
सुनको भाउ सँग बिक्छ मंगलसुत्र यहाँ सिन्दुर पनि बिक्छन यहाँ ।
अधेरी रातको सन्नाटासँगइ योबन पनि बिक्छन यहाँ ।
जस्ले पियो मायापिरतिको अमृत दिनको उज्यालो सँगइ,
चम्किलो ताराहरुसँगइ बिछोडको बिश पनि पिउछन यहाँ ।
रेटेर गए रे ! मुटु आज जन्मौ साथ दिन्छु भन्दै कसम खाने हरु,
नमाती ने मातसँगइ फाटिएको मुटु पनि सिउछन यहाँ ।
सँगइ जिउछौ सँगइ मर छौ भन्दै डुली हिंड्ने पागल प्रेमिहरु,
बिछोडसगै भात्किएको पार्टीमा एकलाई पनि जिउछन यहाँ ।
- singapore
March 6, 2007 at 6:44 pm
nice writing. keep it up…..
June 9, 2007 at 6:59 am
jiwan lai maran chhadai chha
dukha le khusi khosidaichha .
bichhod le milan khosidai chha
khusilai dukhale chhopidai chha.